All for Joomla All for Webmasters
Home / Nepali News / साउदी अरवमा १७ नेपालीहरु अलपत्र – NEWS24 TV
1495169957_hqdefault.jpg

साउदी अरवमा १७ नेपालीहरु अलपत्र – NEWS24 TV



५ महिना अघि रोजगारीको खोजीमा साउदी अरेवीया पुगेको १७ जना नेपाली साउदी स्थीत जेद्धा शहरमा अलपत्र परेका छन् । काठमाडौँ महाराजगँज स्थीत याज गल्फ ग्रुप म्यान पावरबाट साउदी पुगेका उनीहरु विगत ५ महिना देखी कम्पनीले तलब नदिएको र अहिले काम बाट समेत निकालेका भन्दै आफुहरुको उद्धार गर्न हामीलाई आग्रह गरेका छन् । अहिले उनीहरुलाई साउदीकै जेद्धामा रहेको अन्य नेपालीहरुको सहयोगमा बसिरहेका छ् । उनिहरुलाई सहयोग गरिरहेको मध्येक एक नेपाली विष्णु न्यौपानेले भिडियो सहित त्याहा रहेका नेपालीहरुवारे हामीलाई जानकारी पठाएका हुन । पीडितहरुले महावाणीज्य दुतमा सम्पर्क गरेपनी कुनै सहयोग नपाएको गुनासो गरको छन् । उनिहरुले आँफुलाई साउदी अपर पु¥याउने मेनपावर कम्पनीले पनि केही सहयोग नगरेको आरोप लगाएका छन् ।
SIDHA KURA JANATA SANGA !!

Contact Us :
Toll Free Number: 16600112424
Skype id:- sidhakurajantasanga24@gmail.com
email id: sidhakura@news24nepal.tv

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Check Also

1495646206_hqdefault.jpg

थपिएको स्थानीय तहमा पनि जेठ ३१ मै निर्वाचन हुने : प्रमुख निर्वाचन आयुक्त – NEWS24 TV

000Share Videos प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले निर्वाचन आयोगसंग परामर्श गरेरै स्थानीय तहको …

1495642542_hqdefault.jpg

महिलाहरुलाई खाडि मुलुक काम गर्न जान नदिएपछि धेरै महिला वेरोजगार – NEWS24 TV

000Share Videos सरकारले खाडि मुलुकहरुमा घरेलु कामदारहरु पठउन बन्द गरेपनि त्यसको सुचना नपाएका कारण धेरै …

1495638888_hqdefault.jpg

मेची भन्सारमा घुस लिने कर्मचारीहरुलाई कार्वाही हुने – NEWS24 TV

000Share Videos भन्सारका कर्मचारीले चेकजाँचका नाममा सर्वसाधारण, साना ठुला ब्यापारीसँग मन लाग्दी रकम लिएर भन्सार …

3 comments

  1. पीडित को भनाइ सहि हो र यस्ता मेनपावर लाई सख्त कामकारबाही हुनुपर्छ !

  2. सत्य तथ्या कुरा को पूरा जानकारी गरि ती नेपाल आमा का छोरा छोरी हरु लाइ स्व्देस फिर्ता गर्नु यकदमै जरुरी छ र यस्ता मेनपावर माथी कडा भन्दा कडा कारबाइ हुनु पर्छ

  3. गल्ती म्यानपावर को मात्र हैन।।। सबै कुर नबुझी जाने को पनि गल्ती हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *