All for Joomla All for Webmasters
Home / Nepali News / रेणु दाहालबारे रविले मुख खोले, एलडी प्रकरणमा बलराम बानियासंग लाइभ – SIDHA KURA JANATA SANGA
1495181005_hqdefault.jpg

रेणु दाहालबारे रविले मुख खोले, एलडी प्रकरणमा बलराम बानियासंग लाइभ – SIDHA KURA JANATA SANGA



रेणु दाहालबारे रविले मुख खोले, एलडी प्रकरणमा बलराम बानियासंग लाइभ – SIDHA KURA JANATA SANGA!! EPISODE 67

Contact Us :
Toll Free Number: 16600112424
Skype id:- sidhakurajantasanga24@gmail.com
email id: sidhakura@news24nepal.tv

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Check Also

1495646206_hqdefault.jpg

थपिएको स्थानीय तहमा पनि जेठ ३१ मै निर्वाचन हुने : प्रमुख निर्वाचन आयुक्त – NEWS24 TV

000Share Videos प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले निर्वाचन आयोगसंग परामर्श गरेरै स्थानीय तहको …

1495642542_hqdefault.jpg

महिलाहरुलाई खाडि मुलुक काम गर्न जान नदिएपछि धेरै महिला वेरोजगार – NEWS24 TV

000Share Videos सरकारले खाडि मुलुकहरुमा घरेलु कामदारहरु पठउन बन्द गरेपनि त्यसको सुचना नपाएका कारण धेरै …

1495638888_hqdefault.jpg

मेची भन्सारमा घुस लिने कर्मचारीहरुलाई कार्वाही हुने – NEWS24 TV

000Share Videos भन्सारका कर्मचारीले चेकजाँचका नाममा सर्वसाधारण, साना ठुला ब्यापारीसँग मन लाग्दी रकम लिएर भन्सार …

25 comments

  1. vrasta balaram baniya drn ma paila tekne bitikai tero ghati koshi ma vetne xa tero pariwar le kura bujis???

  2. ravi sir yedi tapai janatalai LED bulb baare prasta paridinu hunxa vane ya yo aarop lai antim niskarshama puraunu chahanu hunxa vane hami nepali janatako binamra anurodh chha ki kulman ghising jyu ra balaram baniyalai sathai bahasma rakhidnus.yeti garidiye hami janata chharlanga hune thiyou ra hajur prati aabhari hune thiyou.

  3. बलाराम बानियाले सजिलो गरि भन्न सक्ने तर काम गर्न आग्रह गरि सहयोग गर्छौ भन्दा किन हुन्छ भनेनन त???

  4. SURPRISED , SINCE WHEN SERVICE CHARGE IS APPLIED ON PRODUCT . THE TERM SERVICE CHARGE IS SELF EXPLANATORY

  5. अादेश देउ कुलमान
    कपुतहरुकाे शिर छेदन गर्न तयार छाै।

    नेपाल अामाकाे सच्चा छाेरा,
    कुलमान सर नमस्कार छ।

    तपाईकाे अाँशुले हामिलाई पिराेलेकाे छ। तपाईकाे अाँखामा अाशु हैन सर सिङ्गाे देशकाे उज्यालाे सुहाँउछ। तपाईं जस्ताे सपुतले राेएर कमजाेर हुने बेला हैन सर, मनमा देश बाेकेर दृढताका साथ अघि बढिरहनुस् ,हामी सारा नेपाली तपाईकाे साथमा छाै।

    मैले धेरै बेलिबिस्तार गर्नु नपर्ला हजुरलाई। राम्राे गर्नेकाे भलाे नचाहने देश हाे, हाम्राे।
    भिमसेन थापालाई देशद्राेहिकाे अाराेप लगाउने देश हाे,हाम्राे।
    राजा महेन्द्रलाई अात्माहत्या गर्न बाध्या तुल्याउने देश हाे,हाम्राे।

    मदन भण्डारिलाई भिरबाट फाल्ने देश हाे, हाम्राे।
    महाविर पुन, डा. गाेविन्द केसि हरुलाई अपहेलना गरेकाे देशमा अाज कुलमानलाई रुअायाे। याे देशका चण्डि भिरङ्गि रुपि शासक र तिनका हनुमानहरुकाे धर्म नै यहि हाे।
    नअातिनुस् सर तपाईकाे अघिपछि हामी साढे ३ कराेड जनता छाै। सत्य लुक्दैन, झुट टिक्ने छैन।

    हिजाे २० वर्षअघि हाति छाप चप्पल पड्काएर राजधानि छिरेका दर्जनाै नेताहरु गगनचुम्वि भवन ठडाएर, चिल्लाे गाडिमा हुईकिन्छन्।तर राजधानिकाे भित्ताहरुमा २० वर्ष अगाडि लेखेकाे "यहाँ पिसाव फेर्न मनाहि छ।" भनेर लेखेकाे जस्ताकाे तेस्तै छ।दिन दुईगुणा,रात चारगुणा राजधानि अस्तव्यस्त भईरहेकाे छ।

    सडककाे अवस्था १० वर्ष अगाडिकाे भन्दा नाजुक भएकाे छ। खानेपानिकाे समस्या दिनप्रतिदिन बढ्दाे छ।
    धुलाेधुवाले मर्निङ वाक गर्न समेत हानिकारक ठहरिएकाे छ।
    मठमन्दिरहरु, एेतिहासिक दरवारहरु,गुम्बा,पाटिपाैवा सबै कुराहरु जिर्ण छन्।

    बिजुलि बेचेर १८ घण्टासम्म जनतालाई अध्याँराेमा राख्न पल्केका नमक हरामहरु पनि थिए।हिजाेकाे दिनमा चैत वैशाषमा लाेडसेडिङ मुक्त भयाे भने जागिर छाेड्छु भन्ने कपुतहरु पनि थिए।

    अाजकाे दिनमा देशकै नम्बर एक व्यवस्थापकले सार्वजनिक रुपमा "यदि मैले १ रुपैया भ्रष्टचार हिनामिना गर्न खाेजेकाे रहेछ र गरेछ भन्ने मलाई फाँसी चढाउ!" भनिरहदाँ याे अाराेप पुष्टि नभएकाे खण्डमा अाराेप लगाउनेहरु झुण्डिन तयार हुनुपर्छ।

    हैन भने यिनिहरुलाई झुण्डाईनु पर्छ। अनि मात्र देशले शान्तिकाे सास फेर्न सक्छ।भलै मान्छे मान्छे बिचका धारणाहरु फरक फरक हाेलान्। झनै विराेधिहरुले त पेण्डुलिपि धारणाहरु समेत धेरै बनाएका हाेलान्।
    कारण जे सुकै हाेस्, अाधार र धारणाहरु जे सुकै रहुन्। देशकाे राजधानि जस्ताे महत्वकाँक्षि ठाँउलाई जुन हिसावले अँध्याराे मुक्त गराउनु भएकाे छ।याे कर्म तपाईकाे निकै सराहनिय छ।तपाईकाे वाहवाहि याे मुक्त कण्ठले गरेर सायद पुगिदैन हाेला।

    मलाई त जहाँ सम्म लाग्छ,राजधानिवासिले घरकाे भित्ता भित्तामा कुलमान घिसिङकाे फाेटाे झुण्डाउनु पर्छ।
    "light of kathmandu" भन्दा फरक पर्दैन।

    याे देश सत्तिले सरापेर गरिव भएकाे हैन।असत्तिहरुले लुटेर गरिव भएकाे हाे,कुलमान सर।।
    यी असत्तिहरुले देशकाे भलाे गर्नेहरुलाई कहिले देखिई सहेन। त्यसैले म त भन्छु सर, देश बन्नलाई तपाईं जस्ताे १/२ जना सपूत मात्र जन्मेर नहुने भयाे। २/४ जना कपुत हरु सिद्धाउनै पर्ने भाे।

    सबैभन्दा पहिला झाेला बाेकेर म हिड्छु।
    लाखाै राष्ट्रप्रेमि देशभक्ति युवाहरु हिड्नेछन्।।
    अादेश देउ कुलमान सर एक-एक कपुतहरुकाे शिर छेदन गर्न तयार छाै।

    म मेरो नाम थर ठेगाना सहित अघि आउन तयार छु येदि कोहि साथीहरू हुनु हुन्छ मलाई साथ दिने भने।✌✌✌

  6. Chor bhaniya hawa kura garcha sale fuck you la

  7. पत्रकारको नाममा कलंक बलराम बानियाँ ।जनता बिरोधी दलाल ।कर्बाई गर्ने कोही छैन ।

  8. yo mc balaram jaha milyo tehi thokxu ma

  9. namaste rabi dai yo sala balaram kukur lai gantako samunne lyaera ghundayara marnu parxa

  10. A balaram kukur kina bhukxas tero ghati chilako xa hami lai kanun sikauxas randi ko xora ta kun randi ko xoro hos harami kukur tero mukh banda rakh natra tero mukh ma guhu kuwai dinxu bhaluni ko poi sala

  11. yo bale ko kura Malai Chita bujena

  12. balram baniya lai nepal bata lakhetnu parxa.. sala kukur

  13. yastai lai kasle deyo patrakar ko laishan… yastai le ho nepal khako….

  14. yo beman khate lai import garne jimmma dim

  15. khattay balram baniya hawa ma bolchas sala kukkur

  16. salam xa rabi daju tapaiharuko jastai nepalko partek saharma ek ek group hune vaue hamro desh kati sundar ani kati safa hunthyo

  17. yo balaram bhanne patrakaar hune layek mannxe nai haina bolne sahumat nai xaina … geet pani thikai nikalexa garnu garyo balaraam bhaisi paler tehi dudh bechne re chorne bani rahexa tehi bhayer yo daka lai tender chahiyeko ….. jasari bhaye ni janata lai sahuliyat dilaunu kule man ghishing ko thulo kura ho ni chahe niyam hos ya niyam biparit raamro kaam garna k yo daka le tender napayer badhak baneko

  18. हे भगवान यो बलराम भन्ने जन्तू त भेडो नाई रहेछ भुकम्प ले कसो छोडेछ हो

  19. Rabi Dai yasta randi ka aulat des drohi ko pani kura sunni tapai u r the nepal

  20. rabi sir moh tapai salute gardin ..moh tapai jsto manxe lai janm dine aama ko pau ma aafno nidhar vet garn chahan xu …specially hjr team lai tqsm

  21. yo sale baniya vanne patrakar kangresi ho sale. rabi ji aru lai tharkayera kura garne eslai chai kina natharkaune

  22. my salute goes for CoolMan for making us loadshedding free and Ravi limichene too for standing against all the violence activities strongly….hats off
    Stay strong NEPAL !!!

  23. गर्नुगरौ बलराम भैंसी पालेर ।यो मान्छे पत्रकार होइन अलपत्रकार हो राम्रो काम गर्नेको खुट्टा तान्ने साला गधा अनि रबि दाइ हामिले तापाइलाइ चिनी सकेउ र बिश्वास पनि गरि सकेउ तेसैले कसैले तपाइको चरीत्र हत्या गर्न खोज्छ भने उस्कै तेस्लाइ काराबाइ होला तर तपाईं प्रतीको अटुट बिस्वास हामिमा रहिरहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *