All for Joomla All for Webmasters
Home / Nepali News / काठमाडौं उपत्यकामा नो हर्न अर्थात हर्न निषेध अभियान प्रभावकारी बन्दै – NEWS24 TV
1492741554_hqdefault.jpg

काठमाडौं उपत्यकामा नो हर्न अर्थात हर्न निषेध अभियान प्रभावकारी बन्दै – NEWS24 TV



ध्वनी प्रदुषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्दै आएको छ । अहिले धुलोमाण्डौकोरुपमा परिचित काठमाडौंमा ध्वनी प्रदुषणको मात्रा पनि उच्च मापन गरिएको छ । दुई दशक अघिदेखि वीर अस्पताल परिसरसहित बिभिन्न स्वास्थ्य क्षेत्र एवं विद्यालय आसपास सवारी साधर्नको हर्न बजाउन निषेध गरिएको थियो । त्यति प्रभावकारी बन्न नसकेको यो कदमलाई विर्साउने गरी नयाँ कदम भने प्रभावकारी बन्ने संकेत देखिएको छ । नयाँ बर्ष २०७४ को पहिलो दिनदेखि काठमाडौंमा लागू गरिएको नो हर्न अर्थात हर्न बजाउन नपाइने नियमको सबैले पालना गरेको देखिएको छ ।

Check Also

1493518866_hqdefault.jpg

SPORTS MAGAZINE-NEWS 24

000Share Videos SPORTS MAGAZINE(2073/11/22)-NEWS 24

1493515178_hqdefault.jpg

स्पेनिस ला लिगामा बार्सिलोना र रियल म्याड्रिडको फराकिलो जित – SPORTS NEWS

000Share Videos बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार …

1493511518_hqdefault.jpg

किन बनेन भूकम्प पीडितको घर ? यस्ता छन् कारणहरु : – POWER NEWS

000Share Videos किन बनेन भूकम्प पीडितको घर ? यस्ता छन् कारणहरु : – POWER NEWS …

10 comments

  1. Ktm dhulo le bronchitis vaisakyo …khate haru horn ma aljera basyaxa..

  2. unnecessary horn ta chalak le nabajula, paidal yatri haru chai battai aafno gari hidna xoddaina. tyas mathi yo college jane student haru ta "gadi le break hani halxa ni" bhanthanxa.

  3. Bullet bike le pne khatra sound nekalxa

Leave a Reply

Your email address will not be published. Required fields are marked *