All for Joomla All for Webmasters
Home / Nepali News / काठमाडौंको विभिन्नस्थानका आकाशे पुल जिर्ण बन्दै – NEWS24 TV
1497949858_hqdefault.jpg

काठमाडौंको विभिन्नस्थानका आकाशे पुल जिर्ण बन्दै – NEWS24 TV



दिर्घकालिन विकासलाई आत्मसात नगर्दा राजधानीका अधिकांश संरचनाहरु अल्पकालमै नासिने खतरामा छन् । जसमा राजधानीमा रहेका आकासेपुलहरु पनि अछुतो छैनन् । सम्बन्धित निकायको हेरचाहको अभावमा रानीपोखरी अगाडि नै रहेको आकाशेपुल दिनदिनै जीर्ण बन्दै गएको छ । जसले गर्दा पुलको बाटो भएर ओहोरदोहोर गर्ने सर्वसाधारण नागरिक जोखिम मोल्दै पैदलयात्रा गर्न बाध्य छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Check Also

1497975723_hqdefault.jpg

होटल,रेष्टुराहरुको ब्रम्हलुट,यसरी ठगिन्छन् उपभोक्ता ? एक खास खुलासा – POWER NEWS

000Share Videos होटल,रेष्टुराहरुको ब्रम्हलुट,यसरी ठगिन्छन् उपभोक्ता ? एक खास खुलासा – POWER NEWS

1497960957_hqdefault.jpg

उम्मेद्वारको मनोनयन दर्ताका लागि झापा सम्पूर्ण तयारी पूरा – NEWS24 TV

000Share Videos दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी आइतबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी झापामा …

1497957299_hqdefault.jpg

खेलकुद अस्पताल बन्दै-SPORTS LINK

000Share Videos खेलकुद अस्पताल बन्दै-SPORTS LINK

4 comments

  1. चिलीमं फर्कीन्छ है !!

  2. overhead bridge is a failed concept, kunai pani 1st world country ma hudaina overhead bridge, concrete city Kathmandu, use traffic lights, overhead bridge can't be used by handicap

Leave a Reply

Your email address will not be published. Required fields are marked *