All for Joomla All for Webmasters
Home / Nepali News

Nepali News

नेपालमा गर्भपतन गराउने अविवाहित किशोरीहरुको संख्यामा बृद्धि – HEALTH NEWS



नेपालमा गर्भपतन गराउने अविवाहित किशोरीहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौंमा एकै वर्ष १५ हजार ३ सय ६ जना विवाहित र अविवाहित महिलाले गर्भपतन गराएका छन् । तीमध्ये २० वर्षमुनिका किशोरीको संख्या ३३ प्रतिशत रहेको काठमाडौं जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

सुर्खेतको स्थानीय तहमा पत्रकारिता पृष्ठभूमिका चार जना निर्वाचित – NEWS24 TV



सुर्खेतका स्थानीय तहका प्रमुख र उपप्रमुखमा पत्रकारिता पृष्ठभूमिका चार जनाले जित हात पारेका छन् । पत्रकारिता पेशाबाट पहिचान बनाएर राजनीतिमा प्रवेश गरेका देवकुमार सुवेदी, मोहनमाया ढकाल, कविन्द्रकुमार केसी र धीरबहादुर शाहीले स्थानीय तहको जिम्मेवारी पाएका हुन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

NEPAL FOOTBALL TEAM – NEWS24 TV



NEPAL FOOTBALL TEAM – NEWS24 TV
काठमाडौँ । अभ्यास तथा मैत्रीपूर्ण खेलबाट गुमेको छवि फर्काउने धुनमा नेपाली फुटबल टोली अहिले अर्काे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचको उडानको तयारीमा छ । फिलिपिन्ससंग तय भएको सो खेल कात्तिकको मध्य तिर कतारमा खेलिनेछ । निरन्तर खराव नतिजाको सामना गरिरहेको नेपाली फुटबल टोलीको साफ च्यान्पियनशीप पछि सुधार नभई अवनतिको बाटोमा छ । त्यसमाथि विवादको ग्रहणले नेपाली फुटबलको भविष्यलाई झनै बढी कमजोर बनाउने प्रष्ट देखिएको छ ।
नेपालले आगामी कार्तिक १४ गते फिलिपिन्ससंग मैत्रीपुर्ण फुटवल खेल्दैछ ।

NEWS24 TELEVISION,KATHMANDU,NEPAL
SUBSCRIBE : WWW.YOUTUBE.COM/NEWS24TVCHANNEL
WEBSITE : WWW.NEWS24NEPAL.TV

Modi nepal Bharman-NEWS24 TV



मोदी भ्रमण नेपाल
नेपाल र भारतबीचको सम्बन्धलाई लिएर अहिले दुवै देशमा सुरु भएको वहस र चर्चा सायदै यसअघि भएका थियो होला । दुई देशबीच धेरै विषयका समानता हुँदाहुँदैपनि नेपाल र भारतको सम्बन्धमा सुखद भन्दा पनि दुःखद प्रसंगले बढी महत्व पाउदै आएका छन् तर यसपटक पर्दा फेरिएको छ । दुवै मुलुक उत्साहित छन् भने हुन नसकेका धेरै कुराहरु पनि भइरहेका छन् ।
NEWS24 TELEVISION,KATHMANDU,NEPAL

थपिएको स्थानीय तहमा पनि जेठ ३१ मै निर्वाचन हुने : प्रमुख निर्वाचन आयुक्त – NEWS24 TV



प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले निर्वाचन आयोगसंग परामर्श गरेरै स्थानीय तहको संख्या बढाएको बताउनुभएको छ । उहाँले थपिएको तहमा पनि जेठ ३१ गते निर्वाचन गर्न निर्वाचन आयोग सक्षम रहेको बताउनु भयो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

महिलाहरुलाई खाडि मुलुक काम गर्न जान नदिएपछि धेरै महिला वेरोजगार – NEWS24 TV



सरकारले खाडि मुलुकहरुमा घरेलु कामदारहरु पठउन बन्द गरेपनि त्यसको सुचना नपाएका कारण धेरै महिला कामदार नेपाल आएपछि विदश जान पाएका छैन्न । धेरै महिलाहरु विदामा नेपाल आएपछि फेरी उनिहरुलाई विदेश जानबाट सरकारले रोकेको भन्दै हामी कांहा गुनसो गर्न आईपुगेका छन् ।
SIDHA KURA JANATA SANGA!!

Contact Us :
Toll Free Number: 16600112424
Skype id:- sidhakurajantasanga24@gmail.com
email id: sidhakura@news24nepal.tv

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

मेची भन्सारमा घुस लिने कर्मचारीहरुलाई कार्वाही हुने – NEWS24 TV



भन्सारका कर्मचारीले चेकजाँचका नाममा सर्वसाधारण, साना ठुला ब्यापारीसँग मन लाग्दी रकम लिएर भन्सार नै नगरी सामान छोडीदिने गरेको प्रमाणसहितको रिर्पोट हामीले प्रशारण गरेपछि मेची भन्सार कार्यालयले आफ्ना कर्मचारीलाई कारबाहीका लागी तदारुकता देखाएको छ ।
SIDHA KURA JANATA SANGA!!

Contact Us :
Toll Free Number: 16600112424
Skype id:- sidhakurajantasanga24@gmail.com
email id: sidhakura@news24nepal.tv

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

राजनीतिक रुप दिएर टिकापुर हत्याकाण्डका दोषीलाई छुनाउने प्रयास हो ? – NEWS24 TV



सरकारले २०७२ भाद्र ७ गतेको कैलाली घटनासहित तराई मधेसका आन्दोलनका क्रममा भएका हत्याका आरोपिमाथिको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको भनि समाचार बाहिर आएपछि सरकारको चर्काे आलोचना भईरहेको छ । बिहीबार बसेका मन्त्रीपरिषदको बैठकले आन्दोलनमा सहभागीलाई लगाइएको मुद्दा फिर्ता गर्नका लागि गृह मन्त्रालयको परामर्शमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो ।
SIDHA KURA JANATA SANGA!!

Contact Us :
Toll Free Number: 16600112424
Skype id:- sidhakurajantasanga24@gmail.com
email id: sidhakura@news24nepal.tv

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णयको एमालेद्धारा विरोध – NEWS24 TV



नेकपा एमालेले सरकारले स्थानीय तहको संख्यामा बृद्धि गरेकोमा आपत्ति जनाएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएर दोश्रो चरणको निर्वाचनमा मुलुक होमिएको समयमा स्थानीय तह थप गर्ने सरकारी निर्णय गलत भएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

अदालतमै श्रीमतीलाई मर्ने गरि कुट्ने यि व्यक्ती पत्नी पीडित रे,सिसी टिभीमा लाईभ भिडियो कैद !



अदालतमै श्रीमतीलाई मर्ने गरि कुट्ने यि व्यक्ती पत्नी पीडित रे, सिसी टिभीमा लाईभ भिडियो कैद – SIDHA KURA JANATA SANGA!! EPISODE 70

Contact Us :
Toll Free Number: 16600112424
Skype id:- sidhakurajantasanga24@gmail.com
email id: sidhakura@news24nepal.tv

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

धनगढीमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर दम्पत्तीको हत्या – NEWS24 TV



धनगढी उपमहानगरपालिका ७ छात्राबास टोलमा गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर एक दम्पत्तिको हत्या भएको छ । स्थानीयले दिएको सुचनाका आधारमा प्रहरी घटनास्थलमा पुग्दा घरमा ताला लगाइएको थियो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

अपेक्षित परिणाम नआएपनि विचलित हुनुपर्ने अवस्था नरहेको राप्रपाको निष्कर्ष -NEWS 24



राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम नआएपनि प्राप्त परिणामबाट चिन्तित र विचलित हुनुपर्ने अवस्था नरहेको ठहर गरेको छ । राप्रपाले निर्वाचनको माध्यमबाट पार्टीको एजेण्डा र अडानप्रति आमजनतामा चेतनाको अभिवृद्धि गर्न संगठनको प्रभाव विस्तार गर्न सक्षम भएको निष्कर्ष निकाल्दै चिन्तित हुने अवस्था नरहेको जनाएको हो । सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पहिलो चरणको निर्वाचनमा भएको अनुभवबाट पाठ सिक्दै कमीकमजोरीलाई सुधार गरेर दोश्रो चरणको निर्वाचनमा उच्च मनोबलका साथ तयारीमा जुट्न आग्रह गरेको हो । बैठकपछि पार्टी प्रवक्ता भुवन पाठकले दोश्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा बैशाख २१ गतेभित्र जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने र विभिन्न दलहरुसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई नै दिएको जानकारी दिनुभयो ।

नेपालको राष्ट्रिय खेल भलिबल निर्धारण-NEWS 24



मुलुकको राष्ट्रिय खेल के भन्नेबारे लामो समयदेखिको बहस टुंगो लागेको छ । मन्त्रिपरिषद बैठकले भलिबललाई राष्ट्रिय खेल निर्धारण गरेसंगै राष्ट्रिय खेलका विषयमा भइरहेको बहस समाप्त भएको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावलाई अनुमोदन गर्दै मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको हो । डण्डिबियो र कबड्डीले आफूलाई राष्ट्रिय खेलको दावी गरेपनि सरकारी स्तरबाट नेपालको राष्ट्रिय खेल अहिलेसम्म टुंगो लागेको थिएन । सानो स्थानमा खेल्न सकिने, नेपालको जस्तो भौगोलिक अवस्थामा जताततै खेल्न सकिने र थोरै बजेटमा सम्पन्न हुने तथा सबै नेपालीको पहुँचमा पुग्न सक्ने भएकाले भलिबल राष्ट्रिय खेल हुनुपर्ने माग नेपाल भलिबल एशोसियसनले सुरुदेखि नै गर्दै आएको थियो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

दुषित पानीका कारण रामेछापमा झाडापखालाको महामारी – HEALTH NEWS



खानेपानीको चरम अभावका कारण खोलामा वगेको प्रदुषित पानी खाँदा रामेछाप नगरपालिका वडा नं ८ लामागाउँका एकसय भन्दा वढी विरामी परेका छन् । प्रदुषित पानी खाएकै कारण रामेछाप वजारमा रहेको गंगालाल एकेडेमी वोर्डिङ्ग स्कूलमा अध्यनरत वालवालीकाहरु भकाभका विरामी पर्न थालेपछि विद्यालय प्रशासनले विद्यालय पाँच दिनको लागि वन्द गराएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

सत्ता परिर्वतनको सकस ः काँग्रेस परिवर्तन चाहन्छ, एमाले रोक्न खोज्छ किन ? – POWER NEWS



सत्ता परिर्वतनको सकस ः काँग्रेस परिवर्तन चाहन्छ, एमाले रोक्न खोज्छ किन ? – POWER NEWS

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

तारकेश्वर नगरपालिका वडा नं ३ बाट नेपाली कांग्रेसका मनहरी तिवारी अध्यक्षमा विजयी – NEWS24 TV



तारकेश्वर नगरपालिका वडा नं ३ बाट नेपाली कांग्रेसका मनहरी तिवारी अध्यक्षमा विजयी – NEWS24 TV

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

हस्तकलाको सामग्री बनाउने दक्ष कालिगढहरु धमाधम विदेशिदै – NEWS24 TV



हस्तकला नेपालको मौलिकताको चिनारी हो । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात हुने यिनै हस्तकलाका सामानले समेत चिनाउँछ । नेपालमा बन्ने ढुङ्गाका मूर्ति, काष्ठकला, पश्मिना, ऊन, रेशम, कटन, अल्लो, ढाका, ढलोट, चाँदी, हाते कागज लगायतका सामान विदेश निकासी हुने गर्छ । हस्तकलाका सामान उत्पादनका लागि दक्ष कालिगढको अभाव रहेकोले नेपालमा हस्तकला व्यवसायले उचित स्थान भने पाउन सकेको छैन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

संविधान संशोधन गर्ने अधिकार अहिलेको रुपान्तरित संसदलाई छैन – NEWS24 TV



एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन गर्ने अधिकार अहिलेको रुपान्तरित संसदलाई नभएको बताउनु भएको छ । उहाँले संविधान संशोधन गर्ने अनावश्यक भन्झट नगरेर संविधान कार्यान्वयनमा लाग्न पनि सरकारलाई सुझाव दिनुभएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

रुपियाँ र बहुरुपियाँहरुको कारण राजनीति बद्नाम हुँदैछ : डा.राजेश अहिराज – NIRWACHAN BAHAS



रुपियाँ र बहुरुपियाँहरुको कारण राजनीति बद्नाम हुँदैछ । NIRWACHAN BAHAS
डा.राजेश अहिराज मधेस मामिलाका विज्ञ

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

मुगुको चार स्थानीय तह मध्ये तीनमा काँग्रेस र एकमा एमाले विजयी – NEWS24 TV



मुगुमा स्थानीय तहको निर्वाचनमा काँग्रेस बलियो देखिएको छ । जसमा तीन स्थानीय तहमा काँग्रेसले जितेको छ भने एक स्थानमा एमाले बिजयी भएको छ । काँग्रेस र माओवादीको तालमेल भएको मुगुमा काँग्रेसले आफुहरुमाथि अन्तर्घात गरेको आरोप माओवादी केन्द्रले लगाएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

२०५४ सालदेखि शून्य अवस्थामा पुगेको एमाले रामेछापमा पुनः फर्कियो – NEWS24 TV



रामेछापका एमालेले २० वर्षपछि फेरि आफ्नो क्षेत्रलाई फराकिलो बनाएको छ । २०५४ सालमा भएको निर्वाचनमा रामेछापमा एमालेले बहुमत ल्याएको थियो भने त्यसको बीस बर्षपछि फेरि एमालेले स्थानीय तहको निर्वाचनका आफ्नो वर्चस्व कायम गरेका छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV